नेपाली चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’को छायांकन सम्पन्न
पछिल्लो समय दाङपनि सुटिङ्गको थलोको रुपमा परिचित बनेको छ कुमुदे हिँड्यो हिरो बन्न’ फिल्मको धेरै जस्तो सुटिङ्ग दाङमा भएको निर्माण पक्षले जानकारी गराएको छ। गत भदौ अन्तिमबाट छायांकन सुरु गरिएको नेपाली चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’को छायांकन सम्पन्न भएको छ । दाङबाट सुरु भएको यो चलचित्रको २८ दिनमा छायांकन सम्पन्न भएको हो । छायांकन गरेर … Continue reading नेपाली चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’को छायांकन सम्पन्न
0 Comments